धवलागिरिमा काेराेना राेकथाम र लकडाउन कार्यन्वयनका लागि युवा परिचालन

विकल्प न्युज / बेनी बेनी, १८ चैत । म्याग्दीको धवलागिरी गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि सचेतना फैलाउन र लकडाउनको कार्यान्वयन गर्न युवा समूह परिचालन गरेको छ । २२ जना युवाहरुलाई गाउपालिकाको नाका र वडामा परिचालन गरेको हो । सात वटै वडाबाट छनौट गरिएका युवाहरुलाई मंगलबार मुनामा कोरोना रोकथाम र लकडाउन … Continue reading धवलागिरिमा काेराेना राेकथाम र लकडाउन कार्यन्वयनका लागि युवा परिचालन